Type Here to Get Search Results !

संसद् विघटनविरुद्ध कांग्रेस सडकमा ४ बजे गगन थापाले सम्बोधन गर्ने


 पौष ५ ।

 सरकारको संसद् विघटनको असंवैधानिक प्रस्ताव राष्ट्रपतिले स्वीकृत गरेपछि कांग्रेसले विरोध सुरु गरेको छ ।

पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै कांग्रेसको उपत्यका संयोजन समितिले विरोध प्रदर्शन गर्न लागेको हो ।
नागरिक आन्दोलनलाई कांग्रेसका युवा नेता गगन थापाले नयाँ बानेश्वरमा सम्बोधन गर्नेछन् । ‘‘सरकारको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा आउन सबैलाई अनुरोध गर्दर्छौं,’’ थापाको निजी सचिवालयले भनेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.