Type Here to Get Search Results !

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु

 चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार





चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ ।


अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।



उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए ।


उनको उपचारका क्रममा आज राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए


                                  लेखक ( प्रज्ञान लामिछाने )

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.