Type Here to Get Search Results !

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

प्रदेश ५ को राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित


प्रतीक न्युज सम्वाददाता

काठमाडौँ — प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । 

m

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।

तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.